चालु आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा २१ वटा गैंडा मरेका हुन्। देशभरका राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले विभागलाई बुझाएको प्रतिवेदनअनुसार यसवर्ष संरक्षित जनावरहरूमध्ये सबैभन्दा धेरै गैंडा मरेको वन्यजन्तु अपराध नियन्त्रण इकाईका अनुसन्धान अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए। आर्थिक वर्ष सकिनै लाग्दा तथ्यांक […]
तीन खर्ब रुपैयाँ थुप्रियो बैंकहरुमा, ब्याजदर पनि तीन प्रतिशतभन्दा बढीले घट्यो काठमाडौं । लगानीयोग्य रकम (तरलता) को चरम अभाव झेलेका बैंकहरुमा अहिले भने पैसा फालाफाल भएको छ । अहिले वाणिज्य बैंकहरुमा मात्र ३ खर्ब तरलता थुप्रिएको छ । नेपालको बैंकिङ प्रणालीले लामो समय तरलता अभाव झेले पनि पछिल्ला दिनहरुमा तरलता फालाफाल भएको हो । चालू […]
अभिनेता पल शाहले आफ्नो कमब्याक फिल्मबारे खुलासा गरेका छन् । गत साता हङकङ पुगेको बेला स्थानीय नेपाली सञ्चारमाध्यमसँग कुरा गर्दै आफू फिल्म फर्कन लागेको खुलाएका हुन् । फिल्मको शीर्षक भने तय भइनसकेको उनले बताए । एक वर्ष लामो कारागार बसाइपछि पहिलोपटक उनले फिल्मबारे कुरा गरेका हुन् । आफूले काम गर्न लागेको यो नयाँ फिल्मको पटकथा […]
यही वैशाख २९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगे । गेटामा बनेको मेडिकल कलेजको नयाँ भवनको अवलोकन गर्दै प्रचण्डले भने, ‘सुदूरपश्चिमलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपहार सरकारले दिएको छ’ । उनले घोषणा गरेको केही दिनपछि सार्वजनिक गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा ‘गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय स्थापना गरिनेछ’ भनियो । त्यही आधारमा सुदूरपश्चिमबासी […]
Copyrights Reserved at samriddi.com
Designed & Developed By Web House Nepal