अनेरास्ववियू कपिलवस्तुको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०७७ फाल्गुन ७ गते, शुक्रबार

बिकास भुसाल ,कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला सम्मेलन आयोजक कमिटी कपिलवस्तुको आयोजना मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of Ratan Bk and indoor
May be an image of 1 person and sitting

आज संगठन का कपिलवस्तुका सम्पुर्ण विद्यार्थी ,विद्यार्थी नेता , समाजसेवी को उपस्थितमा रक्तदान कार्यक्रम संपन्न भएको हो ।

May be an image of 1 person, sitting and indoor
May be an image of 1 person and indoorMay be an image of 2 people, people sitting and indoorMay be an image of 1 person, sitting and indoorMay be an image of Anoop Kc and indoor

जिल्लाको बाडगङा नगरपालिका -४ सिद्दिपुर स्थित नेपाल रेडक्रस सोसाइटी ,उपशाखा कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले रक्तदान जिवनदान रहेको भन्दै रक्तदानमा सरिक भईदिन सबैलाई आग्रह गरे । उहाले अनेरास्ववियू कपिलवस्तुले विगत देखिनै उदहरणिय सामाजिक मानवीय कार्य गर्दै आएको र यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नृुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अनेरास्ववियूका स्थायी कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले रक्तदान एक महत्वपुर्ण मानवीय कार्य रहेको बताउनुभयो। उहाले रक्तदान गर्ने सबैलाई आभार प्रकट गर्नृुभयो ।

No description available.

सहसंयोजक दयाराम पौडेलले रक्तादान जस्तो पवित्र कार्यमा जोडिन अनेरास्ववियूका सबै विद्यार्थीहरुलाई आह्वान गर्नृुभयो ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य ईन्दिरा पौडेल, बुद्धभूमि नगरपालिका वडा नं-३ का वडाध्यक्ष तथा केन्द्रिय सदस्य बिकास आचार्यले रक्तदान गर्नृुभएको थिए ।

No description available.

केन्द्रिय सदस्यहरु प्रदिप क्षेत्री, अनुप केशी, केशव खनाल, दिनेश चौधरी, रतन विक लगायत अनेरास्वयिवयूका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
संयोजक बाबुराम अर्यालको अध्यक्षता तथा सहसंयोजक दयाराम पौडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of Paras Maracini, sitting and indoor
May be an image of 2 people, including Bikash Acharya, people sitting and indoor
May be an image of 7 people, including Bikash Acharya, Baburam Aryal and Ratan Bk, people standing, people sitting and outdoors

रगत को अभाबमा कसैको ज्यान नजाओस भन्ने उदेश्य ले बृहत रक्तदान कार्यक्रम राखिएको अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्यालले बताउनुभयो ।

कोरोना भाईरस विरुद्धको कोभिशिल्ड खोप लगाएका व्यक्तिले रक्तदान गर्न नमिल्नेको बावजुत पनि निकै उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न गरिएको संयोजक बाबुराम अर्याललेजानकारी दिनु भएको छ । उहाले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने तथा रक्तदाता सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

359 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal