प्रधानमन्त्री ओलीद्वारा संसद विघटन
२०७७ पुष ५ गते, आईतवार

काठमाडौं । पार्टीभित्रको आन्तरिक द्वन्द्व मिलाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका छन् । पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका हुन् । उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ।
बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
163 Views