फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सूचिमा अक्षय कुमार

२०७७ पुष ५ गते, आईतवार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार सन् २०२० मा धेरै आय गर्ने फोर्ब्सको १०० सेलिब्रेटीको सूचिमा परेका छन्। ४ करोड ८५ लाख आम्दानी गरेर अक्षय कुमार सूचिको ५२ औँ नम्बरमा परेका छन्।
केही वर्ष अगाडि अक्षय एशिया महादेशमा गरिएको फोर्ब्सको सामाजिक सञ्जालमा धेरै प्रभावशाली व्यक्तित्वको सूचिमा पहिलो नंबरमा परेका थिए।
यो सूचिमा भारतका अमिताभ बच्चन, साहरुख खान, आलिया भट, रणवीर सिंह, कट्रीना क्याफ, ऋतिक रोशन, साहिद कपूर, अनुष्का शर्मा, माधुरी दीक्षित पनि रहेका थिए।

112 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal