वैशाखमा चुनाव गराउने प्रधानमन्त्री ओलीको तयारी

२०७७ पुष ५ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा आम चुनाव गराउने तयारीमा जुटेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा संसद विघटनको प्रस्ताव लिएर पुगेका प्रधानमन्त्री ओलीले ०७८ वैशाखको २३ गते वा २९ गते चुनाव गराउन सकिने प्रस्ताव गरेका हुन् ।

91 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal