सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

काठमाडौं । सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन् । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत सात जना रहेका छन् । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

262 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal